यो ठाउँ बिज्ञापनको लागी खालि छ

गजल !


यस्तो समय पनि आउँदो रहेछ       
हल्लाले नै देश बगाउँदो रहेछ

बरु रंगमञ्च नै अँगाल नेता जी
कलाकार बन्न पो सुहाउँदो रहेछ

कतै प्रचार त कतै बहिष्कार गर्न
कसैले यीनलाई उस्काउँदो रहेछ

चुनाव हो कि यो युद्धको तयारी
सुरुवातमै बारुद गनाउँदो रहेछ

कलम बोक्नेहरु नै अन्योलमा छन्
हेर्दै छु देश कसले बचाउँदो रहेछ ।
Theme images by i-bob. Powered by Blogger.