यो ठाउँ बिज्ञापनको लागी खालि छ

शिखाको कबिता !

शिखा सेन स्मिर्ती
जति बाहिर बोल्छ मुखले
त्यति छाती
पोल्छ किन ?
चोटै चोटलाई लुकाउन
सधै ओठहरु
मुस्कुराउछ किन ?
भयो अब नाटकीय
जालो बुन्न
छोडी देउ ,
सारा झुटा नाता हरु
आजै बाट तोडी देउ
कसम छ आजबाट
तिम्रो बाटो हेर्ने
छुइन !
बेदनाको
भेल पोख्दै
अंगालोमा बेर्ने
छुइन !!

Theme images by i-bob. Powered by Blogger.