मुगलानेको तर्फाट सप्पै लाइ दशैको ह्याप्पी ह्याप्पी शुभकामना !
दसैँको उपलक्ष्यमा ह्याप्पी ह्याप्पी शुभकामना भन्छन गोरा र कुइर्या भाखा ! सेम टु यु भन्न मनले मान्दैन ! जवाफ नदीम कस्तो जिमु (जिमुलाइ सुल्टो पारेर पढ्नु होला :p) टुप्पाट पला भन्नु होला ! बिदेसा बस्ने हामि अभागीको लागी यस्ता दशैँ कति आए कति गए ! दशैँ आम्च्च, त्यार आम्च्च अरु पनि आम्च्च अनि जसरि आको थ्यो त्यसरी नै जान्छ !
पोहोर सल्लु भैयाको 'दबंग' फिलिम हेर्याथि ! त्यो फिलिममा सल्लुले आफैले लप अर्छ अनि बे अर्च्च्च र बेको बेला जोइलाइ नि आफैले आसिक दिन्छ र आफ्नो थाप्ला आफैले हात राखेर 'खुस रहो' भन्छ ! हो हामि मुग्लानेको नि स्टाइल त्यहि हो ! आफ्नो खप्पारा आफैले हात राखेर ह्याप्पी दशैँ भन्ने !
पेटा लात हानेर रिंगेट, दिराम, दिनार, सेकल, यान, वान, युरो, डलर पठाको छम ! छिमेकीले घोडाको सट्टा आजकल प्राडो चढ्छ तर त्यसको सक्कल बमोजिम नक्कल अर्न सकिन्न होला किनभने दबंग दंगाली श्री खुम परिएन !
हाम्रा बा प्रचण्ड धनी भएनन माताले गड़ेउलो खेति अरेनन ! अरबी भाषा बुझ्दिन तर मले भाषा यु ओरांग बोदो भनेको त मुन्छी मुर्ख अझ मालिक ह्याप्पी भाको बेला पाइने आसिख आन्जिंग भनेको कुकुर र मले साथीले दिने आसिख भाभी भनेको सुँगुर पनि तपसिलमै छ भने औरेजीमा यु फुल, बास्टर्ड, नन्सेंस, स्टुपीड लाइ पनि हाम्ले लडाकुले आँसु पचाको जस्तै गरि पचाई सकेका छम !
पर्देसीको दसैँ त्यार यस्तो हुन्छ तर नेपाला बस्ने सप्पैले मासु च्युरा खाँदा हाम्लाई सम्झेर तुरुक्क आँसु नचुहाउनु होला ! सप्पैको दशैँ ह्याप्पी ह्याप्पी बितोस ! लोकतन्त्र भांडतन्त्रे नेता बाहेक सप्पै लाइ दशैको ह्याप्पी ह्याप्पी शुभकामना !
..
janakdangol@gmail.com