यो ठाउँ बिज्ञापनको लागी खालि छ

राजेन्द्र ज्वाल के सीका हाइकुहरू

-१-
साँझ नहुँदै
शुन्य छन् बस्तीहरु
जाडो बढेछ
-२-
चिसियो मन
भट्टिमा तात्दै छु म
पिडा बिर्सेंर
-३-
बने शराबी
छैन खासै कारण
जाडो मनाको
Theme images by i-bob. Powered by Blogger.