विडम्बना
सुत्र कथा
- पिर्य ! आउ एकैछिन मोज्मस्ती गरौ ।
- अहिले होइन हजुर ,बेलुका तिर ।
- किन ?
- मलाई यौन रोगको शिकायत छ । पहिला उपचार गरौ न ।
- भैहाल्छ नि , तिमि आजै अस्पताल जाउ।
- अप्ठ्यारो लाग्छ ,सँगै जाउँ न ।
- भोलि नरीदिवश । मन्त्रीको हैसियतले थुप्रै तयरी गर्नु छ , म त भ्याउदिन ।
- एक्लै जानु र?
- नोकरलाई लिएर जाउ न । अप्ठ्यारो लागे मेरो नाम लिनु।
****************************** *********
२ . (अस्पताल )
- डाक्टर साब ,मलाई यौन रोगको सिकायत छ ।
- ए हो ,जाँच्नु पर्छ , भित्र कोठामा जानुस् म त्यहीँ आउँछु ।
****************************** ***********
३.( पुलिस )
- प्रहरीदाइ म अन्यायमा परे न्याय चाहियो।
- किन ? कस्ले के गर्यो?
- डाक्टरले जाँच्ने बाहानामा बलत्कार गर्यो ।
- खैखै प्रमाणा देखाउ त ।
****************************** **********
४ . (अदालत )
- वकिल साब म पटकपटक बलात्कृत भएँ न्याय दिलाउनु पर्यो ।
- प्रहरीमा उजुरि गरेको प्रमाण छ ।
- उजुरी गर्न जाँदा त उल्टै.......................
- डाक्टरी रिपोर्टको प्रमाण छ ।
- डाक्टर ले त............................
- कानुन प्रमाण खोज्छ । प्रमाण जुटएर आउनु
****************************** *************
- पिर्य ! उपचार गर्न गएकी मान्छे किन यस्तो अवस्थामा फर्किएको ?
- राजा उपचार हुन सकेन । म उल्टै बर्बाद भए ।
- के भयो?
- डाक्टरले जाँच्ने बाहानामा जबर्जस्ती गर्यो
- पुलिसलाई खबर गर्नु पर्थ्यो ।
- पुलिसले प्रमाण देखाउ भन्यो । देखाउँदा उल्टै फसायो।
- वकिलको सम्पर्कमा जानु पर्थ्यो
- अदालतको वकिलले पुलिस रिपोर्ट र डाक्टरी प्रमाणपत्र चहिन्छ भन्यो ।
- अनि त यहाँ किन आएको त ?
- घर नआएर कहाँ जानु त ?
- बुझिराख यो मन्त्री सेवाप्रसादको निजी निवास हो ।कुनै वेश्यालय होइन ।
विडम्बना
- एसके निधन
१ (लोग्ने)- पिर्य ! आउ एकैछिन मोज्मस्ती गरौ ।
- अहिले होइन हजुर ,बेलुका तिर ।
- किन ?
- मलाई यौन रोगको शिकायत छ । पहिला उपचार गरौ न ।
- भैहाल्छ नि , तिमि आजै अस्पताल जाउ।
- अप्ठ्यारो लाग्छ ,सँगै जाउँ न ।
- भोलि नरीदिवश । मन्त्रीको हैसियतले थुप्रै तयरी गर्नु छ , म त भ्याउदिन ।
- एक्लै जानु र?
- नोकरलाई लिएर जाउ न । अप्ठ्यारो लागे मेरो नाम लिनु।
******************************