यो ठाउँ बिज्ञापनको लागी खालि छ

कविता प्रतियोगिताको सूचना

२१औँ मदन आश्रित स्मृति दिवस २०७१ जेष्ठ ३ गते मदन भण्डारी फाउण्डेसन मकवानपुरको सामाजिक रुपान्तरण र मदन भण्डारीको योगदान विषयक खुल्ला कविता प्रतियोगिता आयोजना गरेको हुँदा सवै कवि/कवियत्रिहरुलाई सहभागी भई दिनुहुन हार्दिक अनुरोध गरिएको छ ।
आयोजक मदन भण्डारी फाउण्डेसन मकवानपुर
व्यवस्थापक जनसाहित्यिक मञ्च मकवानपुर
कार्यक्रम मिति —२०७१ जेष्ठ २गते
समय—दिनको २ बजे
स्थान—मदन स्मृति भवन नेकपा एमाले जिल्ला कार्यालय सभाकक्ष
पुरस्कारहरु प्रथम— रु२५००
द्धितिय—रु२०००
तृतिय—रु१५००
सान्तवना—रु१०००
सम्पर्क आशाकाजी श्रेष्ठ ९८५५०२४४९५, मसान उपासक ९८४५४५८४४९, तुलसी घिमिरे ९८४५२९५२२०, सुनिल गौतम ९८४५०३०४७६, मदन भण्डारी फाउण्डेसन ०५७५२७०
Theme images by i-bob. Powered by Blogger.