यो ठाउँ बिज्ञापनको लागी खालि छ

मुक्तक

मुक्तक
फुल त ओईलिएर झर्छ त्यो जवानी क हो र ?
अरे एकदिन मर्नै पर्छ त्यो जवानी के हो र ?
भो नजिस्काउ मलाई योवनको लोभ देखाई
तिम्रो योवन पनी त मर्छ त्यो जवानी के हो र ?
-आशिष दनाई
बेसिसहर लमजुङ
२०७०-०६-१८

Theme images by i-bob. Powered by Blogger.