यो ठाउँ बिज्ञापनको लागी खालि छ

मुक्तक !

खुशीयाली मनाउनुस दाजु भाई रोज्नुहोस
आँउदै छ बडा दशै हर्क बढाई रोज्नुहोस

निर्वाचनमा गधा मात्र उठाइन्छ र भनिन्छ
लौ जनता हजुर नै माली गाई रोज्नुहोस||
Theme images by i-bob. Powered by Blogger.